एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौँ : मह

रत्ननगर । सौराहाको थारू कल्चर हाउसको स्टेजमाथि सधैँ थारू युवाले मौलिक पोसाकमा परम्परागत नृत्य तथा गीत प्रस्तुत गर्थे । स्वदेशी र विदेशी पर्यटक टम्म भरिएका हुन्थे । थारू संस्कृतिमा पर्यटक रमाइरहेका हुन्थे । शुक्रबार राति यहाँ फरक दृश्य देखाप¥यो । सौरेलीको जमघटले कल्चर हाउस भरियो । नेपथ्यबाट राजाराम पौडेलको उद्घोषसँगै रातो जामा र सुरुवालमा मह … Continue reading एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौँ : मह